जंगली पंक्षी हुचीलसहित दुई युवक पक्राउ शुभेच्छा न्यूज /२० जेष्ठ २०८०, शनिबार १५:५८ , प्रकाशीत जंगली पंक्षी हुचीलसहित दुई युवक पक्राउ परेका छन् । गोरखा सहिद लखन गाउँपालिका–६ का २६ वर्षीय मोहन थापा मगर र सोही ठाउँका २५ वर्षीय विकास थापालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट दुईवटा हुचील पनि बरामद गरिएको बताइएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालय गोरखा पठाइएको प्रहरी जनाएको छ। नेपालमा २३ प्रकारका हुचील पाइन्छ । हुचीलसहित पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यलयले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
जंगली पंक्षी हुचीलसहित दुई युवक पक्राउ परेका छन् ।
गोरखा सहिद लखन गाउँपालिका–६ का २६ वर्षीय मोहन थापा मगर र सोही ठाउँका २५ वर्षीय विकास थापालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट दुईवटा हुचील पनि बरामद गरिएको बताइएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि डिभिजन वन कार्यालय गोरखा पठाइएको प्रहरी जनाएको छ।
नेपालमा २३ प्रकारका हुचील पाइन्छ । हुचीलसहित पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यलयले जनाएको छ ।
Related