• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आन्दोलनरत लगानीकर्ताले शेयर बजार बन्द गराए

  •    शुभेच्छा न्यूज  /२१ जेष्ठ २०८०, आईतवार ०९:२७ ,  प्रकाशीत
  • आन्दोलनरत लगानीकर्ताहरुले शेयर बजार बन्द गराएका छन् ।

    आज बिहानैदेखि लगानीकर्ताहरू ब्रोकर कार्यालयमा गएर तालाबन्दी गरिरहेका छन् ।

    आन्दोलनरत लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा गएको लगानीकर्ताहरुले ब्रोकर ब्रोकर ५९, ५०,४४ र ३२ मा तालाबन्दी गरिदिएका छन्।

    पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै लगानीकर्ताहरूले शेयर बजार बन्द गराएका छन् ।

    ब्रोकर कार्यालयको मूल गेटमा ताला लगाउन, ताला खोलेर कसैलाई पनि भित्र छिर्न नदिन र तोकिएको पर्चा टाँस्ने तथा सोही गेट आसपासमा बसेर दिनभरि निरीक्षण गर्ने स्टक ब्रोकर्स एशोसिएशन नेपालले जनाएको छ ।

    पूँजीगत लाभकर दीर्घकालिन ५ र अल्पकालिन ७.५ प्रतिशत नै अन्तिम कर कायम गर्नुपर्ने लगानीकर्ताहरुको माग छ।

    आन्दोलनरत लगानीकर्ताले बिहिबार केहि ब्रोकर कार्यालयमा गएर कारोबार बन्द गर्ने कोसिस गरेका थिए / आइतबार भने हरेक ब्रोकरमा लगानीकर्ताको समूह बनाई कारोबार बन्द गर्ने तयारी गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.