• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा फेवाताल र चाउँथे दुई जना मृत फेला

  •    शुभेच्छा न्यूज  /२३ जेष्ठ २०८०, मंगलवार १५:१९ ,  प्रकाशीत
  • पोखराका दुई जना मृत फेला परेका छन् ।

    पोखराको फेवाताल र पोखरा १४ चाउँथे नजिक रहेको दुइ कुलाको नहरमा एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

    पोखरा १४ नहरमा फेला परेको शव पोखरा ११ फुलबारीका ४२ बर्षिय रिखीराम शर्मा पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । शर्मा विगत २७ वर्षदेखि पोखरास्थित पद्म नर्सिङ होम प्रालिमा कार्यरत रहेका थिए ।

    त्यसै गरी फेवातालमा भेटिएको शबको पहिचान खुलेको छैन । दुबै घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

    उनले दुबै शवको पोष्टमार्टका लागि पश्चिमाच क्षेत्रिय अस्पताल राखीएको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.