स्याङ्जाको अर्जुनचौपारीमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
स्याङ्जाको शिरुवारीबाट फर्कदैँ गरेको बा १ झ ५८७८ नम्बरको जिल्ला समन्यव समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा सवारी चालक अमृत खनाल, समन्वय अधिकारी राजेन्द्र प्रसाद पौडेल, अम्बिका पौडेल र टिकाराम पौडेल रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सवारी चालक स्याङ्जा वालिङ् नगरपालिका यलादी बस्ने ३५ वर्षीय अमृत खनाल गम्भीर घाइते भएको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Related