• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा स्कारपियो दुर्घटनामा गम्भीर घाइते भएका चालकको मृत्यु

  •    शुभेच्छा न्यूज  /२४ जेष्ठ २०८०, बुधबार २१:१४ ,  प्रकाशीत
  • स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

    अर्जुनचौपारी गाउँपालिका ३ मा दुर्घटना हुँदा गम्भीर घाइते भएका सवारी चालक स्याङ्जा वालिङ् नगरपालिका यलादी बस्ने ३५ वर्षीय अमृत खनाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    स्याङ्जाको शिरुवारीबाट फर्कदैँ गरेको बा १ झ ५८७८ नम्बरको जिल्ला समवन्य समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।

    घाइतेमध्ये गम्भीर घाइते भएका सवारी चालक खनालको जिल्ला अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    समन्वय अधिकारी राजेन्द्र प्रसाद पौडेल, अम्बिका पौडेल र टिकाराम पौडेलको अवस्था सामान्य रहेको छ ।

    गाडी सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.