• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेलले लामो समयसम्म पनि फिर्ता गरेनन् गाडी र चालक

  •    शुभेच्छा न्यूज  /२५ जेष्ठ २०८०, बिहीबार १०:०१ ,  प्रकाशीत
  • krishna chandra

    गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी गाडी पदमुक्त भएको पाँच महिना वितिसक्दा समेत फिर्ता गरेका छैनन ।

    गत पुस २५ गते पदमुक्त भएरका पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ  ६०१ स्कारपियो गाडी र चालक  फिर्ता गरेका छैनन ।

    गण्डकी प्रदेको मुख्यमन्त्री हुदा आफन्तको नामका ट्रसलाइ करोडौ बजेट विनियोजना, जम्बो मन्त्री मण्डल, सवारी साधन, घरजग्गा लगायतमा चर्को करबृद्धि गरेर बद्धनाम भएका पूर्व मुख्यमन्त्रीले लामो समय वित्दा समेत स्कारपियो गाडी  र सवारी चालक फिर्ता नगरेर आफ्नो पुरोनो विगत दोहोर्याएका छन ।

    प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सवारी र चालक सुविधा दिने कानून बनाउने समिति बनाएपनि जनस्तरबाट चर्को आलोचना भएपछि सरकार पछि हटेको थियो ।

    अहिले कानुनमै नभएको अवस्थामा पनि पोखरेलले जबरजस्त गाडी र चालक निजी काममा प्रयोग गर्दै आएका छन ।

    पोखरेलले सवारीसाधन र चालक हालसम्म फिर्ता नगरेको मुख्यमन्त्रीको कार्यलयले जनाएको छ ।

    मुख्यमन्त्रीको कार्यलयले एकहप्ता भित्र गाडी र चालक फिर्ता गर्ने निर्देशन गरेको भएपनि उनले फिर्ता नगरेको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.