• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नर्सको मनोबल बढाउन अन्तरक्रिया

  •    शुभेच्छा न्यूज  /२५ जेष्ठ २०८०, बिहीबार १८:०८ ,  प्रकाशीत
  • पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।

    नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज ९बिहीबार० पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा सहभागिले अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा समस्या भएको, आफ्नो जिम्मेवारी अनुसारको पारिश्रमिक नभएको, सरकारले नर्सका विषयमा चासो नदिएको जस्ता कुराहरु बताएका थिए ।

    अस्पताल प्रशासन र राज्यले नर्सिङ क्षेत्रमा देखाउनु पर्ने चासो नदेखाएको सहभागिहरुको भनाई थियो । राज्यले तदारुकताका साथ नर्सिङ क्षेत्रमा समस्याको पहिचान गरि अनुगमन र उचित नीति नियम कार्यान्वयन गरिदिन उनिहरुको माग छ ।

    पछिल्लो समय सामाजिक सञ्जालमा नर्सहरुको पेशा प्रति गलत टिप्पणी आइरहेको हुँदा उनीहरुको मनोवललाई गिर्न नदिन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले बताइन् ।

    नर्सहरुको समस्या बुझ्न र उनीहरुको मनोवल उच्च राख्न क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको संयोजक पुरीको भनाई छ ।

    नर्सहरुको समस्याका बारेमा राज्यले नखोज्दा र नबोल्दा समस्या झनै बढ्दै गएको उनले बताईन् ।

    समस्या मात्र खोजेर नहुने यसको उचित समाधान तर्फ सबैजना लाग्नुपर्ने कार्यक्रमकी सहसंयोजक सरस्वती श्रेष्ठको भनाई थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.