स्याङ्जाको वालिङमा खडेरीका कारण अन्नबाली, तरकारी र जनजिवन प्रभावित भएपछि भ्यागुताको विवाह गरेर पानी मागिएको छ ।
वालिङमा दैनिक ३७ डिग्रि तापक्रम हुँदा मकैखेति सुक्न थालेपछि भ्यागुताको विवाह गरेर पानी मागिएको हो ।
वालिङ ८ ब्याङतुङबाट बाजागाजासहित जन्ती गएर वालिङ ६ को भरुवामा भ्यागुताको विवाह गरी इन्द्रदेवसँग पानी मागिएको छ ।
भ्यागुताको विवाह कार्यमा विधिपुर्वक पुजापाठक गरी विभिन्न पकवान बनाई विवाहको प्रसादको रुपमा समेत ग्रहण गरिएको छ ।
लामो समयको खडेरीका कारण उत्पादन घट्ने चिन्तामा रहेका कृषकहरुले भ्यागुताको विवाह गरी इन्द्रदेवसंग पानी मागेमा वर्षा हुने जनविश्वासका साथ विवाह गरिएको हो ।

Related