पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ।
जाजरकोटको भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेतको पौडी खेल्ने क्रममा डुबेर को मृत्यु भएको हो ।
उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएको बेला डुबेर उनीहरूको मृत्यु भएको हो ।

Related