पोखरामा स्कूलको छतबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छिन्।
आइतबार बिहान करिब ६ बजेतिर भारतको बिहार मोतिहारी घर भई पोखरा महानगरपालिका–८ बगाले टोल बस्ने १५ वर्षीया छात्रा चाहात शाह आफू अध्ययनरत निलगिरी बोर्डिङ स्कूलको छतबाट खसेर घाइते भएकी हुन्।
घाइते छात्रालाई उपचारको लागि मणिपाल अस्पताल लगिएको छ।
घट्नाका वारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

Related