सेती नदीमा डुबेर एक जनाको मृत्यु शुभेच्छा न्यूज /२८ जेष्ठ २०८०, आईतवार २०:०६ , प्रकाशीत सेती नदीमा डुबेर एक जनाको ज्यान गएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–२ को पक्की पुल नजिक आज साेमवार दिउँसो नुहाउने क्रममा ३७ वर्षका तेजबहादुर खड्काको ज्यान गएको हो । नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घाेल्तडामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सेती नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका–२ को पक्की पुल नजिक आज साेमवार दिउँसो नुहाउने क्रममा ३७ वर्षका तेजबहादुर खड्काको ज्यान गएको हो ।
नदीमा बगेका खड्काको शव झन्डै एक किलोमिटर तल घाेल्तडामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
Related