पोखरा न्यूरोडमा रहेको निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर गम्भिर घाईते भएकी छात्राको उपचारको क्रममा मृत्यु भएको छ ।
आइतबार स्कुलको छतबाट खसेर गम्भिर घाईते भएकी पोखरा ८ बगालेटोल बस्ने १५ वर्षीय चाहात शाह मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको उपचारका क्रममा आइताबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
चाहातलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि राखिएको छ । निलगिरी बोर्डिङमा अध्ययरत भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय चाहात शाह ट्युसन पढ्न गएको बेला स्कुलको छतबाट खसेकी थिइन ।
उनी के कारणले हाम फालेकी हुन वा के कारण छतबाट खस्न पुगिन भन्ने विषयबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Related