मन्दिर दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु शुभेच्छा न्यूज /२९ जेष्ठ २०८०, सोमबार १७:३१ , प्रकाशीत स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार भीरबाट खस्दा ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । शव अस्पताल लग्ने तयारी भइ रहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार भीरबाट खस्दा ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । शव अस्पताल लग्ने तयारी भइ रहेको प्रहरीले जनाएको छ ।
Related