गण्डकीमा भौतिक पूर्वाधारका लागि ११ अर्ब १४ करोड बजेट विनियोजन शुभेच्छा न्यूज /१ असार २०८०, शुक्रबार १७:०६ , प्रकाशीत गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सडकका लागि ११ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आले मगरबाट गण्डकी प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट विनियोजन गरेका हुन्। उनले यो बजेटबाट प्रदेशमा थप ३ सय किलोमिटर कालोपत्रे सडक निर्माण हुने तथा २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल बन्ने बताए। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सडकका लागि ११ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आले मगरबाट गण्डकी प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट विनियोजन गरेका हुन्।
उनले यो बजेटबाट प्रदेशमा थप ३ सय किलोमिटर कालोपत्रे सडक निर्माण हुने तथा २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल बन्ने बताए।
Related