गर्भवति महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको छ ।
सोमबार बागलुङ निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनारको हिलिकोप्टरबाट उद्धार गरिएको हो ।
उनलाई प्रसुति बेथाले लागेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर, त्यहाँ उनी प्रसुति हुन नसकेपछि हेलिकप्टर मार्फत पोखरा ल्याइएको हो ।
घरमै सुत्केरी ब्यथा लागेर आइतबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा सुनार सोमबार दिउसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु यअरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको हो ।
अहिले उनको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।
प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा डेलीभरी सम्भब नभएका महिलाको ज्यान बचाउन निशुल्क रुपमा हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रलायको आमा सुरक्षा अन्तरग सुत्केरी उद्धार कार्यक्रममार्फत सुनारको निःशुल्क हेलिकप्टर मार्फत उद्धार भएको हो ।

Related