• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमाले पोखरा महानगरको ११ औ बैठक सम्पन्न

  •    शुभेच्छा न्यूज  /५ असार २०८०, मंगलवार १९:२९ ,  प्रकाशीत
  • नेकपा एमाले पोखरा महानगर कमीटीको ११ औ पुर्ण बैठक सम्पन्न भएको छ ।

    नेकपा एमाले कास्की इन्चार्ज थममाया थापाको प्रमुख आतिथ्यता सम्पन्न बैठक कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ ।कमिटी बैठकले कार्यकर्ताले पालना गर्नु पर्ने २२ बुदे आचार सम्हिता पास गरेको छ ।

    त्यस्तै मदन भन्डारी जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल परीसर कम्तीमा २ वटा बिरुवा रोपण गर्ने ,नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने,असार १४ गते मदन जयन्तीको दीनमा विशेष कार्यक्रम सन्चालन गर्ने,विभागहरुलाई पुर्णता दिनुका साथै वडा कमिटीका इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेतको निर्णय गरेको छ ।

    बैठकमा नेकपा एमालेका कास्की इन्चार्ज थममाया थापा ,महानगर इन्चार्ज कृष्ण थापा ,जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीले मार्गनिर्देशन मन्तव्य व्यक्त गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.