• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विवाहको ६ महिनापछि श्रीमती पुरुष भएको भन्दै प्रहरीमा उजुरी

  •    शुभेच्छा न्यूज  /७ असार २०८०, बिहीबार १९:३९ ,  प्रकाशीत
  • विवाहको ६ महिनापछि आफनो श्रीमती पुरुष भएको भन्दै एक पुरुष उजुरी बोकेर प्रहरी कार्यालय पुगेका छन्।

    उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले श्रीमती विरुद्ध इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन्।

    भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ की किशोरीसँग प्रेम विवाह गरेका राईले विवाह गरेको ६ महिनासम्म पनि श्रीमती कहिलै छेउ नपरेपछि शंका लागेर नम्वरले उनको गोप्य अंग चिहाउदा श्रीमती पुरुष भएको ठहर भएपछि उनी उजुरी बोकेर प्रहरी समक्ष पुगेका हुन।

    ति किशोरीले किराँती संस्कार अनुसार चुला (पितृ देवता)मा पुजा कर्म नगरेसम्म सँगै सुत्न नहुने भन्दै श्रीमानसँग अलग रहँदै आएको खुलेको छ।

    यसैबीच ६ महिनापछि नम्वर एकाएक श्रीमती पुरुष भएको भन्दै उजुरी लिएर आएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गरेपनि उनकी श्रीमती अस्वस्थ भएर धरान गएको प्रहरीको भनाई छ।

    उनलाई हाईब्लडप्रेसरको समस्या देखिएपछि एम्बुलेन्समार्फत बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

    प्रहरीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा पनि उजुरी दिएका थिए। न्यायिक समितिले उनलाई उजुरीसहित इलाका प्रहरी कार्यालय पठाएको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.