• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा –३३ का वडाध्यक्ष अधिकारीले जरिवानासहित ५५ लाख गरे फिर्ता

  •    शुभेच्छा न्यूज  /७ असार २०८०, बिहीबार २१:३१ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले लगेको ५५ लाख रुपैयाँ जरिवानासहित फिर्ता गरेका छन्।

    अधिकारीले मंगलबार महानगरपालिका गएर आफ्नो व्यक्तिगत खातामा लगेको ५५ लाख रुपैयाँ र जरिवाना स्वरूप २ लाख ४० हजार पनि उनले तिरेका छन्।

    पोखरा महानगरले बनाउने भनेको प्रशोधन केन्द्रको जग्गा खरिद गर्न बैना दिने भन्दै महानगरले वडाध्यक्ष अधिकारीको खातामा ५५ लाख रुपैयाँ पठाएको थियो।

    महानगरको गत पुस २५ गते बसेको कार्यपालिका बैठकको १३ नम्बर निर्णयले वडाध्यक्ष अधिकारीको खातामा उक्त रकम पठाउने निर्णय गरेको थियो।

    वडाध्यक्ष अधिकारीको एनआइसी एसिया बैंकको खातामा महानगरको खाताबाट गत पुस २९ गते रकम पठाएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.