नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ शुभेच्छा न्यूज /७ असार २०८०, बिहीबार १०:१७ , प्रकाशीत नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ परेका छन् । बेलायत पठानका लागि नक्कली छोरा बनाएर नागरिकता बनाइदिएको भन्दै प्रहरीले पूर्व बेलायती सैनिक सूर्यहाङ लिम्बुलाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका ६ का ६१ वर्षीय लिम्बुले बेलायत पठाउने भन्दै तीन जनालाई नक्कली छोरा बनाएर नागरिकता दिलाएको पाइएको छ । यसरी नक्कली बुवा बनेर छोराको नागरिता बनाएर बेलायत पठाउने भन्दै लिम्बुले पैसा असुली गर्ने गरेको पनि खुलासा भएको छ । हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको प्रहरीले जनाएको छ । लिम्बुका आफ्नै सन्तान दुई जना मात्रै रहेका छन् । लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ परेका छन् ।
बेलायत पठानका लागि नक्कली छोरा बनाएर नागरिकता बनाइदिएको भन्दै प्रहरीले पूर्व बेलायती सैनिक सूर्यहाङ लिम्बुलाई पक्राउ गरेको हो ।
लेटाङ नगरपालिका ६ का ६१ वर्षीय लिम्बुले बेलायत पठाउने भन्दै तीन जनालाई नक्कली छोरा बनाएर नागरिकता दिलाएको पाइएको छ ।
यसरी नक्कली बुवा बनेर छोराको नागरिता बनाएर बेलायत पठाउने भन्दै लिम्बुले पैसा असुली गर्ने गरेको पनि खुलासा भएको छ ।
हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको प्रहरीले जनाएको छ ।
लिम्बुका आफ्नै सन्तान दुई जना मात्रै रहेका छन् । लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Related