पोखरामा लागू औषधसहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण काठमाडौं र पोखराबाट खटिएको प्रहरी टोलीले ब्पोखराबाट विदेशी नागरिकसहित २ जनालाई प्रकाउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ बिराटनगरपालिका १२ घर भई पोखरा महानगरपालिका ६ लेकसाइडबाट बस्ने २६वर्षीय राज गौतम र विदेशी नागरिक ३२ वर्षीय मार्टिना क्रिनालाई लागू औषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लेकसाइडमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा मोरङ घर भएका गौतम र विदेशी नागरिक मार्टिनाको साथबाट प्रहरीले लागूऔषध एलसिडी २६ पिस, एम्फेटामाईन ४ सय मिलिग्राम बरामद गरेको हो ।

Related