पोखरा।पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार राती पोखरा –२३ हर्पनमा चट्याङ पर्दा स्थनीय देब बहादुर बिकको मृत्यु भएको हो ।
४९ बर्षीय बिकलाई आफ्नै एक तले कच्ची घरको ढोका लगाउने क्रममा अचानक चट्याङ लागि बेहेस भएपछि प्रहरीले उद्धार गरी मेट्रो सिटि अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।
उनको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको बताईएको छ।

Related