नेप्से परिसूचक ६२.२१ अंकले बढ्दा नेप्से इन्डेक्स २११७.७३ विन्दुमा पुगेको हो । नेप्से बढेसँगै ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९ दशमलव ६४अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९५ दशमलव ४५ विन्दुमा पुगेको छ ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ४९ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्।
आज नेप्सेमा उछाल आएको छ ।

Related