• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा आर्थिक तरलताकाबीच प्याराग्लाइडिङको शुल्क बृद्धि

  •    शुभेच्छा न्यूज  /१५ असार २०८०, शुक्रबार १२:०२ ,  प्रकाशीत
  • पोखरामा आर्थिक तरलताका बीच प्याराग्लाइडिङ उडानको शुल्क बृद्धि गरिएको छ ।

    पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै साबीक प्याराग्लाइडिङ उडान गर्दै आएको ठाउँ सराङकोटदेखि टाढा मान्द्र ढुङगामा सारिएका कारण खर्च बृद्धि भएको भन्दै नेपाल हवाई खेलकुद संस्थाले शुल्क वृद्धि गरेको हो ।

    हालसम्म प्रतिउडान आठ हजार पाँच सय शुल्क तिर्दै आएकोमा अबदेखि १२ हजार रुपैयाँ तिर्नुपर्ने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए ।

    उनका अनुसार उक्त शुल्कमा बीमा रकमसहित पाइलटको खर्च समेत समाबेश गरिएको छ ।अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको ६ हजार प्राप्त गर्ने छन ।

    नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ कम्पनीले हाल उडान भर्ने गरेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.