सात प्रदेशका मुख्यमन्त्रीको भेला आजदेखि पोखरामा शुरु हुदै छ ।
गत जेठ १० गते गर्ने तय भएर स्थगित भएको मुख्यमन्त्रीहरुको भेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पोखराको होटल ग्राण्डमा हुने उद्घाटन गर्ने छन् । भेला आज र भोलि दुइ दिनसम्म चल्ने छ ।
मुख्यमन्त्रीहरुको भेलासँगै राजधानी बाहिर प्रधानमन्त्रीको अध्यक्षतामा पहिलो पटक राष्ट्रिय समन्वय परिषदको बैठक पनि पोखरामा हुन लागेको हो ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अगुवाइमा हुन लागेको भेलामा सहभागी हुन केही मुख्यमन्त्री पोखरा आइसकेका छन् /
केही शुक्रबारमात्र आउने छन् । भेलापछि शनिबार पोखरा घोषणापत्र जारी हुने छ ।
यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा २०७५ साल भदौ २१ र २२ गते पोखरामा मुख्यमन्त्रीहरुको भेला ले ९ बुँदे घोषणापत्र जारी रहेको थियोे ।
भोली हुने अन्तरप्रदेश समन्वय परिषदको बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, मुख्य सचिव, प्रमुख सचिव लगायत परिषद् सदस्यहरुको उपस्थिती रहनेछ ।

Related