• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सातौं स्थानको लागि भइरहेको खेलमा नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य

  •    शुभेच्छा न्यूज  /१९ असार २०८०, मंगलवार १७:३१ ,  प्रकाशीत
  • जिम्बाब्वेमा जारी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भइरहेको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

    खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाएको हो ।

    नेपालका लागि गुलशन झाले सर्वाधिक ५७ रन बनाए । अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९, भीम सार्कीले २० रन बनाए ।

    आयरल्याण्डका लागि मार्क अडेर, बेरी म्याकार्थी र क्राइग योंगले समान २–२ विकेट लिए । यस्तै कर्टिस क्याम्फेर, ग्यारेथ डेलानी र एण्डी म्याकब्रिनले समान १–१ विकेट लिए ।

    नेपाल विश्वकपमा प्रवेश गर्ने दौडबाट बाहिरिइसकेको भए पनि यो खेल नेपालका लागि धेरै महत्वपूर्ण छ ।एकदिवसीय मान्यता पाएयता टेस्ट राष्ट्रसँग एकदिवसीय क्रिकेट खेल्ने निकै कम अवसर पाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.