• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घोषणा भएको सात बर्षमा पनि उज्यालो गण्डकी प्रदेश अभियान अधुरै

  •    शुभेच्छा न्यूज  /२३ असार २०८०, शनिबार ११:५३ ,  प्रकाशीत
  • गण्डकी सरकारले ‘उज्यालो प्रदेश’अभियानलाई सघाउन नेपाल विद्युत प्राधिकरण गुहारेको छ ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग ‘उज्यालो प्रदेश’अभियानलाई सघाउन आग्रह गरेका हुन् ।

    कार्यकारी निर्देशक घिसिङले उज्यालो गण्डकीप्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशनहरु निर्माण, ग्रिडलाइन बिस्तारको काम अघि बढेकाले छिटै यो अभियान पूरा हुने उल्लेख गरे ।

    संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ सालमै एक वर्ष भित्र गण्डकीका सबै घरमा उज्यालो पु¥याउने घोषणा गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

    हालसम्म गण्डकीका ९९.५ घरमा मात्र उज्यालो पुगेको छ । पछिल्लो जनगणना अनुसार गण्डकीमा ६ लाख ६१ हजार ६३२ घरधुरी रहेको छ ।

    तीमध्ये बिजुली प्रयोग गर्ने ६ लाख ४५ हजार ७८० जना रहेका छन् । मट्टितेल प्रयोग गर्ने १ हजार ५०५, बायो ग्यास १०५ र अन्य माध्यमबाट उज्यालोको जोहो गर्ने १ हजार ६०९ घर परिवार रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.