पोखरा महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने लक्षित वर्गका विद्यार्थीबाट आवेदन आह्वान गरेको छ ।
महानगरको शिक्षा महाशाखाले एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८० को लागि संस्थागत विद्यालयको विभिन्न आरक्षित कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन माग गरेको हो ।
आबेदन दिनका लागि महानगरले यही असार २२ देखि २८ गतेसम्म पोखरा–१६ ड्यामसाइडस्थित शिक्षा महाशाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Related