• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३ जना मृतावस्थामा फेला

  •    शुभेच्छा न्यूज  /२३ असार २०८०, शनिबार १९:०० ,  प्रकाशीत
  • गण्डकीका विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् ।

    नेपालले दिएको जानकारी कास्कीको रूपा गाउँपालिका–३ चिनढुङ्गामा सोही गाउँपालिका–७ बृदिखोला सिचाई आयोजनामा काम गर्ने दाङ दुबिचौर घर भएका ४५ वर्षीय दिपेश पुन मृतावस्थामा फेला परेका छन् ।

    यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित लोमान्थाङमा खोलाको काठेपुलमुनी चितवन माडी नगरपालिका–९ गणेशकुञ्ज बस्ने ४२ वर्षीय याम बहादुर गिरी मृत अवस्थामा फेला परेका छन् ।

    यसैबीच लमजुङ, मध्यनेपाल नगरपालिका–७ रामबजारस्थित खहरे प्रतिक्षालयमा एक व्यक्ति मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन् ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.