• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उपभोक्ता समिति अध्यक्ष कुटेको आरोप लागेका माछापुच्छ्रे ८ का वडाध्यक्ष धरौटीमा रिहा

  •    शुभेच्छा न्यूज  /२४ असार २०८०, आईतवार ११:०६ ,  प्रकाशीत
  • उपभोक्ता समिति अध्यक्ष अमृत भण्डारीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका माछापुच्छ्रे गाउँपालिका ८ का वडा अध्यक्ष राम गुरुङ रिहा भएका छन् ।

    समयमै काम नसकेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भण्डारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका माछापुच्छ्रे ८ का वडा अध्यक्ष गुरुङ ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

    उक्त घटनाको विरोधमा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसपछि वडाध्यक्ष गुरुङ आफैं प्रहरीमा हाजिर भएका थिए ।

    माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ वडा जोड्ने गरी बनेको उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट बिनियोजन भएपछि त्यस सडक स्तरोन्नति गर्न भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.