• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

होटलमा मौलाउदै यौन धन्दा : एकै पटक पक्राउ परे होटल ब्यासायी सहित ८ जना

  •    शुभेच्छा न्यूज  /२७ असार २०८०, बुधबार २०:५१ ,  प्रकाशीत
  • अबैधरुपमा यौन व्यवसायमा संलग्न होटल ब्यवसायीसहित ८ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

    कैलालीको चिसापानीमा तीन होटल सञ्चालकले यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको सूचना पाएपछि प्रहरीले तीन होटल संचालक र पाँच जना पहिलालाइ पक्राउ गरेको हो ।

    यौनधन्दा गराउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटलका सञ्चालक भीम शाही रहेका छ ।

    त्यसैगरी उनीहरुको होटलमा यौन व्यवसायमा संलग्न भएको आरोपमा प्रहरीले पाँच महिलालाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

    सोमबार पनि प्रहरीले लम्कीबाट २ जना नाबालिगलाई पक्राउ गरेको थियो ।

    उनीहरूलाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा पक्रउ परेका होटल सञ्चालक महेशप्रसाद जैशीलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.