पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा शुभेच्छा न्यूज /१ श्रावण २०८०, सोमबार ०८:५७ , प्रकाशीत बर्षाका कारण पोखरा ५ राधाकृष्ण मन्दिर नजिकैको पुल भत्किएको छ । आइतबार राति परेको बर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका हो । पोखरा ५ र पोखरा ८ जोड्ने फिर्के खोला माथीको यस पुलमा राती परेको पानी ठेलिएका कारण पुल भासिएको स्थानियले जानकारी दिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बर्षाका कारण पोखरा ५ राधाकृष्ण मन्दिर नजिकैको पुल भत्किएको छ ।
आइतबार राति परेको बर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका हो ।
पोखरा ५ र पोखरा ८ जोड्ने फिर्के खोला माथीको यस पुलमा राती परेको पानी ठेलिएका कारण पुल भासिएको स्थानियले जानकारी दिए ।
Related