• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट माइत जाँदै गरेकी महिलाको सुनको सिक्री लुट्ने युवक पक्राउ

  •    शुभेच्छा न्यूज  /३ श्रावण २०८०, बुधबार ०९:३६ ,  प्रकाशीत
  • महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

    पोखराबाट लमजुङको राइनास ६ धमिलीकुवास्थित माइतीतर्फ जाँदै गरेकी लक्ष्मी नेपालीको गलाबाट तनहुँको राइनास ६ को जंगलमा सुनको सिक्री टुलेको आरोपमा तनहुँको भानु –७ घर भएका श्यामचन्द्र खतिवडा पक्राउ परेका हुन् ।

    दिउँसो ४ बजेतिर एक्लै जंगलमा हिँडिरहेकी लक्ष्मी नेपालीलाई देखेपछि श्यामले घाँटीमा लगाएको १ तोला २१ लाल बराबरको सुनको सिक्री लुटेर भागेका थिए ।

    खतिवडालाई स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थल नजिकैबाट साँझ सुनको सिक्रीसहित पक्राउ गरिएको हो ।

    लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिएर खतिवडामाथि अनुसन्धान थालिएको छ ।

    प्रहरीका अनुसार मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटोघाटो, एकान्त स्थल वा जंगलमा ढुकेर चोरी गर्ने व्यक्तिलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.