वृद्धा महिला माथि बसभित्र सामूहिक बलात्कार गरेको अरोपमा प्रहरीले दाङबाट दुई जनालाइ पक्राउ गरेको छ ।
बिहीबार राति तुलसीपुर –५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको बस भित्र एक बृद्धालाइ सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जना युवालाइ पक्राउ गरेको हो ।
ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार गरेका आरोपमा दाङको तुलसीपुर –१५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका २० वर्षीय रेशम विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकोछ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related