• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा बसपार्क क्षेत्रको सडक छेउमा पार्किङ बन्द

  •    शुभेच्छा न्यूज  /७ श्रावण २०८०, आईतवार ११:०० ,  प्रकाशीत
  • जिल्ला सुरक्षा समिति कास्कीको निर्णयमा पृथ्वीचोकदेखी चाइनापुल सम्म सडकको दायाँबायाँ हुँदै आएको पार्किङ हटाइएको छ ।

    सडक छेउमा हुने पार्किङका कारण सवारीको आवागमनमा असहजता सहित दुर्घटनाको समेत जोखिम बढेपछि महानगरपालिकाले त्यस क्षेत्रको अनधिकृत पार्किङ हटाइएको हो ।

    पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

    तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ ।

    पृथ्वीचोकबाट छुट्ने छोटो तथा लामो लामो दुरीका बसहरु बसपार्कबाट नै छुट्ने छुटाउने व्यस्थापनका लागि महानगरपालिकाले व्यवसायीहरुसँग समन्वय गरिरहेको छ ।

    त्यस स्थानको पार्किङ हटाउनका लागि यस अघि नै महानगरले सूचना समेत जारी गरेको थियो ।

    आईतबार पोखरा महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीय र व्यवसायीहरु समेतको सहयोगमा सो कार्य गरिएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.