• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका सडकको फोहोर उठ्यो, विसर्जन गर्ने स्थानको समस्या

  •    शुभेच्छा न्यूज  /१४ श्रावण २०८०, आईतवार १४:१७ ,  प्रकाशीत
  • पोखरा महानगरको ५ दिन देखि उठ्न नसकेको फोहोर आजवाट उठाउन सुरु गरिए पनि विसर्जन गर्ने समस्या देखिएको छ ।

    ल्याण्डफिल्ड साइट विवादले फोहोर विर्सजनस्थलका स्थानीयसँगको विवादका कारण महानगरपालिकाले ५ दिन यता फोहोर नउठाउँदा पर्यटकीय नगरी पोखराका सडक दुर्घन्धित हुन थालेका थिए ।

    स्थानीयवासीले असन्तुष्टि जनाएपछि आइतवार बिहानैबाट सडकको फोहोर उठाएपनि फाल्ने ठाउँ नहुँदा फोहोर बोक्ने ट्रकमै थन्किएका छन् ।

    ल्याण्डफिल्ड साइटमा स्थानीयको अवरोध कायम नै रहेका कारण सडकबाट उठाइएका फोहोर गाडीमै राख्नुपरेको महानगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

    लामेआहालमा ६ महिनासम्म फोहोर फाल्ने र त्यसपछि माटोले पुर्ने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर फाल्न दिएका छैनन् ।

    विमानस्थल नजिकै महानगरले फोहोर बिसर्जन गर्दै आएको थियो । तर फाहोरका कारण विमानस्थलको सुरक्षामा प्रश्न उठेपछि पोखरा महानगरलाई फोहोरको स्थायी विसर्जनस्थल पहिचान गरी कार्यान्वयनमा ल्याउन सकस हुँदै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.