• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँ मानुङका एक व्यक्तिले श्रीमतीको गोली हानी हत्या

  •    शुभेच्छा न्यूज  /१७ श्रावण २०८०, बुधबार ०८:३५ ,  प्रकाशीत
  • तनहुँ मानुङका १ व्यक्तिले गोली हानी श्रीमतीको हत्या गरेका छन्।

    मंगलबार राति करिब ११ बजेतिर तनहुँको ब्यास –५ मानुङका ५६ वर्षीया श्रीप्रसाद आलेले भरुवा बन्दुकबाट गोली श्रीमती ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्।

    घरायसी विवादका कारण झगडा हुँदा श्रीप्रसादले श्रीमती गीतामाथि भरुवा वन्दुकबाट गोली प्रहार गरेपछि गम्भीर घाइते भएकी उनको स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि दमौली अस्पताल पुर्‍याइएको थियो।

    गीताको उपचारका क्रममा मंगलबार राति नै दमौली अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

    श्रीमतीमाथि गोली प्रहार गर्ने श्रीप्रसादलाई प्रहरीले मंगलबार राति नै नियन्त्रणमा लिएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.