• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका सडकमा फोहोर फाल्नेलाई कारवाही

  •    शुभेच्छा न्यूज  /१८ श्रावण २०८०, बिहीबार ०९:५६ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले सार्वजानिक स्थानमा फोहोर फाल्ने दुई व्यवसायलाई कारवाही गरेको छ ।

    पोखरा महानगर वडा नं. ९ चिप्लेढुंगास्थित निभा गल्लिअघि रातको समयमा फोहोर फाल्ने दुई व्यसायीलाई बुधबार नगर प्रहरीको सहायतामा नियन्त्रणमा लिइ कारवाही गरिएको हो ।

    रेष्टुरेन्टको फोहोर सडक पेटीमा फाल्ने दुई जनालाई नियन्त्रणमा लिई नगद पाँच–पाँच हजार जरिवाना गरिएको पोखरा महानगरपालिका वडा ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए ।

    एक हप्तादेखि पोखराको मुख्य बजार चिप्लेढुंगा, नयाँबजार, न्युरोडलगायत क्षेत्रमा महानगरपालिकाले फोहोर उठाउन नसकेपछि व्यवसायीहरुले सडकमै फोहोर थुपार्ने गरेका छन् ।

    पोखरा लामोआहालस्थित अस्थायी ल्यान्डफिल साइटका स्थानीयको विरोधका कारण एक हप्तादेखि फाहोर उठ्न नसकेपछि पोखराको सडकमा फोहोर फाल्न थालिएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.