सिन्धुलीको कमलामाई ७ घर भएका २४ वर्षीय सुजन थापा मगर फेवातालमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
शव तैरिरहेको अवस्थामा स्थानियले प्रहरीलाइ खबर गरेसंगै प्रहरीलाइ खबर गरेपछि शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको बैदाम प्रहरीले जनाएको छ ।
पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन् ।

Related