पोखरामा पौडी खेल्ने क्रममा नहरमा बगेर एक बालक बेपत्ता भएका छन् ।
पोखरा महानगरपालिका १७ स्थित पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा घारीपाटन निवासी डिल्लीराम अधिकारीको १० वर्षीय छोरा सम्बोधन अधिकारी बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
खोजी तथा उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको छ ।

Related