कांग्रेसका सांसद शर्मालाई थुनामुक्त गर्न अदालतकाे आदेश शुभेच्छा न्यूज /२६ श्रावण २०८०, शुक्रबार १८:३४ , प्रकाशीत नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएकाे छ। शुक्रबार सरकारी वकिलले म्याद थपका लागि लगेकाेमा अदालतले थुनामा राख्ने नपर्ने आदेश दिएकाे हो। उनलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको थियो । भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो । मेडिकल कलेज सञ्चालक समेत रहेका शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएकाे छ।
शुक्रबार सरकारी वकिलले म्याद थपका लागि लगेकाेमा अदालतले थुनामा राख्ने नपर्ने आदेश दिएकाे हो।
उनलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको थियो ।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।
मेडिकल कलेज सञ्चालक समेत रहेका शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् ।
Related