कास्की रुपामा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
रुपा गाँउ पािलका ६ निगालझाँप्रा स्थित भित्री सडक खण्डमा पोखरा ३२ बाट रुपाताल तर्फ जाँदै गरेको प्रदेश ३–०२–००९ प ५२०५ नम्बरको मोटर साइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।
मोटरसाईकल सडकबाट करिब ९० मिटर तल घुम्तीमा खस्दा मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाँउ पालिका ६ बस्ने २९ बर्षिय कृष्ण गुरुङ र पछाडी सवार २४ बर्षिय अशोक गुरुङ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर घाईते भएका उनीहरुको उपचारको लागि पोखरास्थित अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनाका वारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related