• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ

  •    शुभेच्छा न्यूज  /४ भाद्र २०८०, सोमबार २१:१७ ,  प्रकाशीत
  • जबरजस्ती करणीको आरोपमा गोरखामा दुई जनालाई पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–१० अमराईका ३२ वर्षीय हरि लामिछाने र भीमसेनथापा गाउँपालिका–१ मसेल गैह्राथोकका ५१ बर्षीय पुरुषलाई पक्राउ गरिएको जनाएको छ ।

    लामिछानेले गत साउन १९ गते बेलुकी आठ बजेक गोरखा नगरपालिका–७ नयाँबजारमा डेरामा बस्दै आएकी १६ बर्षीय बालिकालाई उनकै कोठामा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरेको भन्दै पीडित परिवारले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका लामिछाने बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ ।

    त्यस्तै जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ५१ वर्षीय पुरुषबिरुद्ध पनि जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ ।

    यही भदौ १ गते दिउँसोको समयमा मानसिक तथा शारीरिक अपाङ्गता भएकी १९ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडितको आफन्तले दिएको जाहेरीमा उल्लेख छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.