• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फजूल खर्च कटाएर जन्मदिनमा अनाथ बालवालिकालाइ सहयोग

  •    शुभेच्छा न्यूज  /६ भाद्र २०८०, बुधबार १०:४० ,  प्रकाशीत
  • पर्वत फलेवास -९ भंगरा उल्लेरी घर भई हाल पोखरा -१७ बिरौटा बस्दै आएका हरि क्षेत्रीले अनाथ बालबालिकालाई दिवा भोजसहित शैक्षिक सामाग्री प्रदान गरेर आफ्नो जन्म दिनको मनाएका छन् ।

    उनले आफ्नो जन्म दिनको अबसरमा पोखरा लेकसाईडस्थित रहेको रेम्बो चिल्ड्रेन होमका ३० जना अनाथ बालबालिकालाई दिवा भोजका साथै शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

    क्षेत्रीले आफनो जन्म दिनका अबसरमा अभिभावक बिहिन बाल बालिकालाई सानो सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

    अनावश्यक तामझाम गर्दै फजुल खर्च गरेर होटल र रेष्टुरेन्टमा जन्मोत्सव मनाउन भन्दा आफुले दैनिक खर्च गर्ने रकमबाट केही रकम जम्मा गरी असहायलाई सहयोग गरेर जन्म दिन मनाउने सन्देश दिन आफुले चाहेको क्षेत्रीले बताए ।

    उनले बालकालिकाका लागि दिवा खाना सहित उनीहरुका लागि आवस्यक शैशिक सामाग्रीहरु प्रदान गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.