दावासँगको कनेक्सन देखिएपछि अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए शुभेच्छा न्यूज /७ भाद्र २०८०, बिहीबार १४:३० , प्रकाशीत अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ । दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ । महानिर्देशक अधिकारी र सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङबीच ‘वी च्याट’मा कुराकानी भएका ‘स्क्रिन शट’ समेत मिडियामा आएका थिए । नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय सम्हाल्नुअघि नै उनी अध्यागमनको महानिर्देशक थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ ।
सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।
महानिर्देशक अधिकारी र सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङबीच ‘वी च्याट’मा कुराकानी भएका ‘स्क्रिन शट’ समेत मिडियामा आएका थिए ।
नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय सम्हाल्नुअघि नै उनी अध्यागमनको महानिर्देशक थिए ।
Related