• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको बुलौदीमा वल्डहाउस कफि हाउस सञ्चालनमा

  •    शुभेच्छा न्यूज  /१० भाद्र २०८०, आईतवार २१:२८ ,  प्रकाशीत
  • पोखराको बुलौदीमा माइ वल्डहाउस कफि हाउस एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।

    पोखरा ७ बुलौदीमा रहेको हइट हाउसमा कफि हाउस सञ्चालनमा आएको हो ।

    कफि हाउसमा नेपाल स्वाद र विदेशी स्वादलाई लक्ष्त गरेर सञ्चालनमा ल्याएको सञ्चालक किशोर सुबेदीले बताए ।

    कफि हाउसमा नेपालको उच्च पहाडी भेगमा उत्पादन भएका कफि, अर्गानिक चिया, बेकरी आइटमका साथ फ्रेस जुस र खाजाका विभिन्न परिकार उपलब्ध रहेको सुबेदीले बताए ।

    करिब ३० लाखको लगानीमा सञ्चालन भएको कफि हाउसमा अहिले ४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बिहान ७ बजे देखि साँझ ९ बजे सम्म सेवा उपलब्ध रहेको उनले बताए ।

    कफि हाउसमा ३० जना सम्मको बैठक कक्ष र ५० जना सम्मको गार्डेनमा बैठक गर्न सकिने बताए । कफि हाउसमा करिब १ सय २० जनाको क्षेमता रहेको उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.