• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चक्कु प्रहार गरी मोबाइल चोरेर फरार भएका एक जना पक्राउ

  •    शुभेच्छा न्यूज  /११ भाद्र २०८०, सोमबार २०:२७ ,  प्रकाशीत
  • दुई छोरासँग डेरामा सुतिरहेकी महिलालाई चक्कु प्रहार गरी मोबाइल चोरेर फरार भएका एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका–१ का २२ वर्षीय स्यानु चौधरी रहेका छन्।

    भदौ ४ गते राति बझाङको सुर्मा गाउँपालिका–३ घर भइ सदरमुकाममा डेरा गरी बस्दै आएकी २९ वर्षीया सुनतादेवी विक, उनका दुई छोरा ७ वर्षीय आदित्य विक र ५ वर्षीय एबल विकलाई सुतिरहेको अवस्थामा चक्कु प्रहार भएको थियो।

    सुनिताको डेराबाट मोबाइलसमेत चोरी भएको थियो। प्रहरीले उक्त घटनामा अनुसन्धान गर्दै जाँदा कैलालीको कैलारी गाउँपालिका–१ घर भइ बझाङको सदरमुकाम चैनपुरमा मजदुरी गर्ने स्यानु उक्त घटनामा संलग्न भएको पाएको थियो।

    पक्राउ परेका स्यानुलाई जिल्ला अदालत बझाङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.