नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय सम्मेलन हुदैछ ।
नेपालका समाजशास्त्रीहरुको ब्यावसायिक संस्था नेपालमा समाजशास्त्र संघको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी कार्यपत्रमा नेपालका बरिष्ठ समाजशास्त्रीहरुले कार्यपत्र प्रस्तुत गर्ने छन । त्यसैगरी मित्रराष्ट्र भारत, चिन, बेलायत, जापान, नर्वे, अमेरिका लगायतका मुलुकबाट दुईसय भन्दा बढि समाजशास्त्रीले ५० वटा भन्दा बढी विषयहरुमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
भाद्र १५, १६ र १७ गते संचालन हुने कार्यक्रम क्षेत्रिय कृषी अनुसन्धान केन्द्र लुम्ले कास्कीमा हुनेछ । नेपाली समाजको अध्यान अनुसन्धान र बिश्लेषणका साथै समाजशास्त्रको अभिबृृद्धी गर्ने उदेस्यले सञ्चालन गर्न लागिएको सो कार्यशालामा समाज बिज्ञानका स्वदेशी तथा बिदेशी समाजशास्त्रीहरुले बिषेशत नेपालमा २०४६ देखीको राजनैतिक परिर्वतन, आम्दोलन, जनयुद्ध तथा जनआन्दोलन लगायत अन्य सामाजिक आम्दोलनको बिकासका वारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
नयाँ तीन तहको शासन प्रणालीको प्रभाब, जनआकांक्षामा त्यसको प्रभाब, राज्य पुनर्रसंरचनाको सशक्तिकरण नयाँ संविधान लागूभएपछि जनताका अनुभूतिलाई समेत औंल्याउने छ ।
समाजमा विधमान वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय विविधतासंगै समाजको गरिबी, र असमानता विरुद्ध लड्दै विकासको लक्ष्य हासिल गर्ने उदेस्य अनुरुपको कार्यप्रगतिका वारेमा समेत यसले धारणा बनाउने छ ।
त्यसैगरी कार्यशालामा नेपाली समाजको अध्ययन, अनुसन्धान गर्दै विभिन्न सामाजिक विषयमा समाजशास्त्रीय बहसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरू आयोजना गर्ने, जर्नलसहित पुस्तकहरू प्रकाशन गर्ने लगायतका कार्यपत्र प्रस्तुत रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रममा नेपालको समाजशास्त्रको विकासमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने छ । त्यस्तै समाजशास्त्रीहरूको व्यावसायिक अधिकार सुरक्षित गर्न कार्ययोजना तयार गर्ने, व्यावसायिक उत्कृष्टता रनैतिकता कायम राख्दै क्षमता अभिवृद्धिको अवसर श्रृजना गर्ने संस्थाको उद्देश्यहरु रहेको छ ।
पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामिण बिकास बिभागसगको सहकार्यमा हुने सो कार्यक्रममा राज्य पुनर्रसंरचना र त्यसले पारेका प्रभावका वारेमा समेत छलफल हुनेछ ।

Related