स्याङ्जामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु शुभेच्छा न्यूज /१३ भाद्र २०८०, बुधबार १६:३३ , प्रकाशीत अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक जनाको मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–९ मा अरिङ्गालले टोक्दा २८ बर्षीय चेलिस श्रेष्ठको मृत्यु भएको हो । अरिङ्गाल पोल्ने क्रममा करिब ७० वटा अरिङ्गालले टोकेपछि उनलाई उपचार गर्न पोखरा स्थित गण्डकी मेडिकल कलेज पोखरा ल्याएको थियो । उपचारका कै क्रममा बुधबार बिहान मृत्यु उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले बताए । मंगलबार साँझ घर नजिकै अरिङगलको पोलो पोल्ने क्रममा श्रेष्ठलाई अरिलले टोकेका थिए । अरिङ्गाल पोल्न सँगै गएका अरू ५ जना सकुशल छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–९ मा अरिङ्गालले टोक्दा २८ बर्षीय चेलिस श्रेष्ठको मृत्यु भएको हो ।
अरिङ्गाल पोल्ने क्रममा करिब ७० वटा अरिङ्गालले टोकेपछि उनलाई उपचार गर्न पोखरा स्थित गण्डकी मेडिकल कलेज पोखरा ल्याएको थियो ।
उपचारका कै क्रममा बुधबार बिहान मृत्यु उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले बताए ।
मंगलबार साँझ घर नजिकै अरिङगलको पोलो पोल्ने क्रममा श्रेष्ठलाई अरिलले टोकेका थिए । अरिङ्गाल पोल्न सँगै गएका अरू ५ जना सकुशल छन् ।
Related