• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

  •    शुभेच्छा न्यूज  /१५ भाद्र २०८०, शुक्रबार १४:१४ ,  प्रकाशीत
  • लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदहरूमा कर्मचारीको माग गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूमा कर्मचारीको माग गरेको हो ।  आयोगले वरिष्ठ पशु स्वास्थ्य अधिकृत, उपसचिव, वरिष्ठ वन अधिकृत, वरिष्ठ जलधार व्यवस्थापन अधिकृत, मेडिकल सुपरिटेन्डेन्ट जस्ता विभिन्न २७ पदमा ३२ कर्मचारीको माग गरिएको  प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

    आवेदन आगामी असोज २ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म दिन सकिनेछ ।  आवेदन https://onlineppsc.gandaki.gov.np/login मा गइ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ । २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेकाहरूले आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुर २ हजार रुपैयाँ लाग्नेछ भने  समावेशी समूह तर्फका प्रत्येक समूहमा आवेदन दिँदा थप ५ सय रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । 

    आवेदकले आवेदन फारमसँगै शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र समावेशी आवेदकको हकमा सम्बन्धित निकायको प्रमाणपत्र, नागरिकताको प्रतिलिपी समावेश गर्नुपर्नेछ । 

    थप  जानकारीका लागि ०६१-४६७८७३ Website:- http://ppsc.gandaki.gov.np E-mail: gandakipsc2076@gmail.com

    हेर्नुहोस् सूचना : LINK 

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.