कलेज बसको ठक्करबाट पैदलयात्रीको मृत्यु शुभेच्छा न्यूज /२० भाद्र २०८०, बुधबार १५:४१ , प्रकाशीत कलेज बसको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ । विराटनगरमा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्करबाट रंगेली नगरपालिका– १ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको हो / सोमबार विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडिको भित्री सडक खण्डमा विद्यार्थी पुर्याएर फर्कने क्रममा कलेज बसले ठक्कर दिएको थियो । ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको मोरङका प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने बस र चालक दलबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरी भनाइ छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कलेज बसको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।
विराटनगरमा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्करबाट रंगेली नगरपालिका– १ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको हो /
सोमबार विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडिको भित्री सडक खण्डमा विद्यार्थी पुर्याएर फर्कने क्रममा कलेज बसले ठक्कर दिएको थियो ।
ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको मोरङका प्रहरीले जानकारी दिएको छ।
ठक्कर दिने बस र चालक दलबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरी भनाइ छ ।
Related